Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
परराष्ट्रमन्त्री राणासँग भारतीय राजदूतले गरे शिष्टाचार भेट – Lekhanpeeth

परराष्ट्रमन्त्री राणासँग भारतीय राजदूतले गरे शिष्टाचार भेट

205
0
Share:

काठमान्डौ/नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

 

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मंगलबार भेटवार्ता भएको हो । भेटमा नेपाल–भारत सम्बन्ध र सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

राणाले सोमबारबाट परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेकी हुन् ।

Share: