
काठमान्डौ/नयाँ स्टाइल र पावरको प्रतीक भिभो वाई २८ ले नेपाली बजारमा तुफान ल्याइरहेको छ । १५ दिन अघि मात्रै लन्चगरिएको यो स्मार्टफोन अहिले नै अत्यन्त लोकप्रिय भइसकेको छ । भिभोको अधिकृत रिटेल स्टोरहरू र दराज अनलाइन मार्फत एकैदिन बिक्रीमा आएको भिभो वाई २८ ले यस सेगमेन्टमा निर्विवाद ब्याट्री को बादशाह को रूपमाआफ्नो स्थितिलाई बलियो बनाउँदै पहिले नै लोकप्रियता हासिल गरेको छ ।
आजको युवा पुस्ताहरूको गतिशीलजीवन शैलीलाई ध्यानमा राखी डिजाइन गरिएको भिभो वाई २८ लेआफ्नो लक्षित दर्शकसंग राम्रो संग समन्वय गरिरहेको छ । यसको स्लिक डिजाइन,शक्तिशाली ६०००एमएए चब्याट्री र छिटो चार्ज हुने ४४ वाट फ्ल्यास चार्ज प्रविधिले यसलाई ती मानिसहरूको पहिलो रोजाइको स्मार्टफोन बनाएको छ जसले आफ्नो तीव्र गतिमा चल्ने जीवनसँग मेल खाने स्मार्टफोन खोजिरहेका छन् ।
८+८ जीबीको एक्सटेन्डेड-यामर १२८जीबीर २५६ जीबीको ठूलो भण्डारण क्षमता विकल्पहरूको साथ भिभो वाई २८ लेनिरन्तर मल्टीटास्किंग, ल्याग–फ्रीप्रदर्शन, र तपाईंको मनपर्ने एपहरू, फोटोहरू, र भिडियोहरूको लागि पर्याप्त ठाउँ सुनिश्चित गर्दछ । भिभोवाई २८ लेधुलो र स्प्ल्यास प्रतिरोधको लागि आई पि ६४ रेटिंगको साथ साथै उल्लेख नीय चार वर्षको ब्याट्री हेल्थ ग्यारेन्टी दिइएको छ ,जसले १६०० चार्ज साइकल पछि पनिकम्तीमा ८० प्रतिशत क्षमताको साथ ब्याट्रीलाई मजबुत राख्दछ ।
९० हर्ट्ज रिफ्रेश रेट र हाई ब्राइटनेस मोड भएको सनलाइट आई प्रोटेक्शन स्क्रिनलेस्पष्ट दृश्यहरू प्रदानगर्दछ, जबकि ३००प्रतिश अडियो बूस्टरको साथ डुअल स्टीरियो स्पिकरहरूले इमर्सिभ अडियो अनुभव प्रदान गर्दछ । ५०एमपी एचडी मुख्य क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेराले औरा स्क्रिन लाइटको साथकुनै पनि प्रकाशस्थितिमा उत्कृष्ट फोटो र सेल्फीहरू खिच्छ ।
दुई स्टोरेज भेरियन्ट–८+१२८ जीबी मात्र २४,९९९ मार८+२५६ जीबीमात्र २६,९९९माउपलब्ध–भिभो वाई २८एक आकर्षक डिजाइन, शक्तिशाली कार्य सम्पादन र प्रभाव शाली विशेषताहरूको मिश्रण मात्र नभई युवा र ट्रेन्डसेटिङ टेक्नोलोजीको आइकनिक प्रतीक हो ।