Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
संसद्लाई ब्ल्याक मेल गर्ने थलो नबनाउन ज्ञानेन्द्र शाहीको चेतावनी – Lekhanpeeth

संसद्लाई ब्ल्याक मेल गर्ने थलो नबनाउन ज्ञानेन्द्र शाहीको चेतावनी

263
0
Share:

काठमान्डौ/राप्रपा सांसद ज्ञानेन्द्र शाहीले संसद्लाई ब्ल्याकमेल गर्ने थलो नबनाउन चेतावनी दिएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दुई सत्तारुढ दुई ठूला दल कांग्रेस एमाले लगायतलाई यस्तो चेतावनी दिएका हुन्।

 

उनले भने,’ भष्ट्चारका फाइल खोल्दा तपाईंका फाइल किन नखोलेको भन्दै पछिल्लो पटक संसद्‌मा दोहोरी चलेको छ, हामी भन्छौ नयाँ पुराना जोसुकै हुन चोर चोरनै हुन हिजो सरकार हुँदा केही गर्ने नसक्ने अहिले आएर उफ्रिनु कुनै औचित्य छैन। हिजो सरकारमा हुँदा भ्रष्टाचारी लाई कारबाही गरेको भए अहिले किन उफ्रिनु पर्थ्यो ?’

 

उनले थपे , ‘ ओम्नी , गिरीबन्धु, टेरामाक्स, भनेर कराउन नपरोस काम गर्नुहोस् स्टन्डबाज नगर्नुहोस् रु धर्म प्रसार प्रचार गर्ने लाई कारबाही गर्नुहोस्’।

Share: