Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना – Lekhanpeeth

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

182
0
Share:

काठमान्डौ/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना भएको छ । सौर्य एयरलाइन्सको जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा बिहान करिब ११ बजेतिर दुर्घटनामा परेको हो ।

 

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको पुष्टि गरे । । उनकाअनुसार जहाजमा चालक दलका सदस्यसहित १९ जना रहेका थिए । विमानमा आगलागी भइ धुवाँ उडिरहेको छ ।

 

सुरक्षाकर्मी र विमानस्थलका अग्निनियन्त्रकहरू आगो निभाउन लागि परेका छन् । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

Share: