Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ग्लोबल आईएमईले पायो ‘युरो मनी अवार्ड एक्सलेन्स’ अवार्ड – Lekhanpeeth

ग्लोबल आईएमईले पायो ‘युरो मनी अवार्ड एक्सलेन्स’ अवार्ड

210
0
Share:

काठमान्डौ/ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित भएको छ । बैंक ‘बेस्ट बैंक नेपाल’ र ‘बेस्ट बैंक ईएसजी नेपाल’ (वातावरण, सामाजिक र सुशासन) विधामा सम्मानित भएको हो ।

 

यो वर्षको अवार्डसँगै बैंक दोस्रो पटक ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित भएको जनाएको छ । यसै वर्ष बैंकलाई ग्लोबल फाइनान्सले पनि ‘उत्कृष्ट बैंक अवार्ड २०२४’ बाट सम्मानित गरेको थियो ।

 

विभिन्न अवार्डले बैंकलाई भविष्यमा अझ उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न उत्प्रेरित गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

Share: