Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कति छ आज विदेशी मुद्राको विनिमय दर ? – Lekhanpeeth

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

193
0
Share:

काठमान्डौ/नेपाल राष्ट्र बैंकले आज शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.२२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.९९ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.६४ रुपैयाँ रहेको छ ।

 

यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.०४ रुपैयाँ रहेको छ भने बिक्री दर १७२.८१ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८१.१५ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.५४ रुपैयाँ रहेको छ ।

 

यस्तैगरी साउदी रियाल एकको खरिद दर ३५.६२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.६६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७८ रुपैयाँ रहेको छ ।

Share: