Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
टीआरसी सम्बन्धी कार्यदलको बैठक बस्दै – Lekhanpeeth

टीआरसी सम्बन्धी कार्यदलको बैठक बस्दै

182
0
Share:

काठमान्डौ/सङ्क्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी कार्यदलको बैठक आज बस्दैछ।

 

बैठक बिहान साढे ९ बजे सिंहदरबारस्थित गृहमन्त्रालयमा बस्ने बताइएको छ ।

 

बैठकमा टीआरसी विधेयकमा यसअघि जुट्न नसकेको बुँदामा सहमति खोज्ने प्रयास हुने कार्यदल सदस्य महेश बतौंलाले जानकारी दिए ।

 

कार्यदल सदस्यहरू नेपाली कांग्रेसबाट गृहमन्त्री लेखक, नेकपा एमालेबाट महेश बर्तौला र नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा रहेका छन् । यसअघि प्रमुख राजनीतिक दलहरू टीआरसी विधेयक र शान्ति प्रक्रियाका काम सहमतिमै टुङ्ग्याउन सहमत भएका थिए। ​

Share: