Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेपाल प्रहरीका २८९ लेखापालको सरुवा [सूचीसहित] – Lekhanpeeth

नेपाल प्रहरीका २८९ लेखापालको सरुवा [सूचीसहित]

202
0
Share:

काठमान्डौ/नेपाल प्रहरीका २८९ जना लेखापालहरूको सरुवा गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले शुक्रबार २८९ जना लेखापालहरूको सरुवा गरेको हो ।

 

शुक्रबार प्रहरीको आन्तरिक लेखापरीक्षण शाखाको सिफारिसअनुसार प्रहरी कर्मचारीहरूलाई अर्को आदेश नभएसम्मको लागि लेखा प्रमुखको रूपमा कामकाज गर्ने गरी काज खटाइएको हो । सरुवा भएका स्थानमा हाजिर हुन पठाउन हुन शुक्रबारको निर्देशानुसार अनुरोध गरिएको सूचनामा उल्लेख छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Share: