Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
८४ को चुनावमा एक्लै लडेर जित्छौँ : प्रचण्ड – Lekhanpeeth

८४ को चुनावमा एक्लै लडेर जित्छौँ : प्रचण्ड

161
0
Share:

काठमान्डौ/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने उद्देश्यका साथ अघि बढ्ने बताएका छन्।

 

माओवादी पार्टी कार्यालय पेरिसडाडाँमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले आगामी दिनमा पार्टीलाई रुपान्तरणसहित गतिशील बनाइने बताए। उनले ८४ को निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने उद्देश्यका साथ पार्टीमा छलफल चलिरहेको जानकारी दिए।

 

प्रचण्डले आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक विकासको बाटोमा काम गरिरहँदा सुशासनको डरमा भ्रष्टहरू मिलेर सरकार ढालेको आरोप लगाए।

Share: