कुबेतमा अलपत्र परेका ४ जना नेपालीको उद्धार

161
0
Share:

काठमान्डौ/कुबेतमा अलपत्र परेका ४ जना नेपालीको उद्धार भएको छ ।

 

कुबेतमा ल्याएर ३/४ महिनादेखि अलपत्र पारेका उनीहरूलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एंव पूर्व खानेपानी मन्त्री अब्दुल खानको पहलमा उद्धार गरिएको हो ।

 

नवलपरासी घर भएका ९ जना मध्य ४ जनालाई उद्धार गरि नेपाल फिर्ता ल्याइएको पूर्व मन्त्री खानका स्वकिय सचिव इन्जिनियर अतिउल्लाह मुसलमान अश्मिरले बताए ।

Share: