Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एआईजीपी ज्ञवालीमाथि छानबिन गर्न समिति गठन – Lekhanpeeth

एआईजीपी ज्ञवालीमाथि छानबिन गर्न समिति गठन

298
0
Share:

काठमान्डौ/प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) श्यामलाल ज्ञवालीमाथि छानबिन गर्न समिति गठन भएको छ ।

 

प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको निर्देशनमा प्रशासन विभागमा कार्यरत एआईजी टेकप्रसाद राईको नेतृत्वमा छानबिन गर्न समिति गठन गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ।

 

एआईजीपी राईको नेतृत्वमा ५ जनाको छानबिन समिति बनाइएको स्रोतको भनाई छ । एआईजी ज्ञवालीमाथि प्रहरीको उजुरी छानबिन निर्देशनालयमा उजुरी परेकाले छानबिनका लागि समिति गठन गरिएको हो ।

Share: