एमाले सचिवालय बैठक बस्दै

125
0
Share:

काठमान्डौ/नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए

उनका अनुसार आजको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नेछ । साथै, बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ । यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिइएको थियो ।

Share: