Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आइतबार सार्वजनिक बिदा, बैंक, शेयर बजार र बीमा कम्पनी पनि बन्द रहने – Lekhanpeeth

आइतबार सार्वजनिक बिदा, बैंक, शेयर बजार र बीमा कम्पनी पनि बन्द रहने

268
0
Share:

काठमाडौँ / साउन २० गते आइतबार सार्वजनिक बिदा परेको छ।

आइतबार मच्छिन्द्रनाथ भोटो देखाउने जात्रा परेको छ। मच्छिन्द्रनाथ भोटो देखाउने दिन सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने गर्छ।

 

सार्वजनिक बिदा परेकोले आइतबार शेयर बजार, बैंक तथा बीमा कम्पनीका साथै सार्वजनिक निकाय बन्द रहनेछन्। अब सोमबारमात्रै शेयर कारोबार खुल्नेछ ।

Share: