प्रधानमन्त्री हसिनाले राजीनामा दिएर देश छाडिन्

61
0
Share:

काठमान्डौ/बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छिन् । हसिना चढेको हेलिकोप्टोर भारतीय शहर अगरतलातर्फ उडेको बिबिसी बंगाललाई उदृत गर्दै बिबिसीले जनाएको छ ।

Share: