Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बंगलादेशको अन्तरिम सरकार प्रमुख बन्न युनुस भोलि स्वदेश फर्किंदै – Lekhanpeeth

बंगलादेशको अन्तरिम सरकार प्रमुख बन्न युनुस भोलि स्वदेश फर्किंदै

185
0
Share:

काठमान्डौ/नोबेल पुरस्कार विजेता अर्थशास्त्री डा मोहम्मद युनुस बिहीबार दिउँसो बंगलादेश फर्कने भएका छन् । ढाका ट्रिब्युनले फ्रान्समा रहेका युनुस दुबई हुदै विहिबार अपराहन्न युनुस ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने उल्लेख गरेको छ ।

 

शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छोडेपछि डा युनुसलाई बंगलादेशको अन्तरिम सरकारको संयोजक नियुक्त गरिएको छ । बुधबार बंगलादेशका राष्ट्रपति मोहमद शहबुद्धीनले अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेका थिए ।

Share: