Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्य सामान्य वृद्धि, बिहीबार कतिमा हुँदैछ कारोबार ? – Lekhanpeeth

सुनको मूल्य सामान्य वृद्धि, बिहीबार कतिमा हुँदैछ कारोबार ?

206
0
Share:

काठमान्डौ/सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बिहीबार चाँदी १ हजार ६९० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो ।

Share: