Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981 सुशासन समितिको बैठक सुरु – Lekhanpeeth
काठमान्डौ/सङ्घीय संसद्अन्तर्गत आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सुरु भएको छ । आजको बैठकमा ‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक’ सम्बन्धमा छलफल हुने बताइएको छ ।