Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रबीच शिष्टाचार भेटवार्ता – Lekhanpeeth

अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रबीच शिष्टाचार भेटवार्ता

195
0
Share:

काठमान्डौ/उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

 

सोमबार बिहान उनीहरुबीच अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो ।

 

भेटका अवसरमा उनीहरुबीच आर्थिक तथा विकास सहायता,चालू आयोजनाहरूको तीव्रता, दुई देशबीचको आपसी सम्बन्ध लगायतका विषयमा छलफल भएको थियो ।

Share: