Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आज कुन विदेशी मुद्राको मूल्य कति ? – Lekhanpeeth

आज कुन विदेशी मुद्राको मूल्य कति ?

215
0
Share:

काठमान्डौ/नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६.४१ रुपैयाँ रहेको छ भने बिक्री दर १४७.०६ रुपैयाँ रहेको छ ।

 

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.०९ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.८६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.४७ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.८७ रुपैयाँ रहेको छ ।

 

साउदी रियाल एकको खरिद दर ३५.७२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.०९ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.२२ रुपैयाँ रहेको छ ।

Share: