Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
धरौटीमा छुटे धर्मगुरु पुष्कर खतिवडा – Lekhanpeeth

धरौटीमा छुटे धर्मगुरु पुष्कर खतिवडा

143
0
Share:

काठमान्डौ/धर्मगुरु पुष्कर खतिवडा धरौटीमा छुटेका छन् ।

 

गत साउन १४ गते पक्राउ परेका खतिवडा २५ हजार धरौटीमा रिहा भएका हुन् । नेताहरुको मृत्युको कामना गर्दै यज्ञ गरेपछि उनी पक्राउ परेका थिए ।

 

खतिवडाले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर नेताहरुको मृत्युको कामनासहित आयोजित यज्ञमा सहभागी हुन आह्वान गरेका थिए ।

Share: