Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
भारतमा चर्कियो आरक्षणको मुद्दा – Lekhanpeeth

भारतमा चर्कियो आरक्षणको मुद्दा

183
0
Share:

काठमान्डौ/भारतका दलित र जनजाती संगठनहरुले आज भारत बन्द आह्वान गरेका छन् । आरक्षणको विषयलाई लिएर उनीहरुले आज भारत बन्द गरेका हुन् ।

 

बन्द आह्वानलाई बहुजन समाज पार्टी (बसपा), राष्ट्रिय जनता दल (राजद), आजाद समाज पार्टी,कांग्रेस, झारखण्ड मुक्ति मोर्चा, राष्ट्रिय जनता दल, वामपन्थी दल, लोक जनशक्ति पार्टी (राम विलास)लेर अधिकांश विपक्षी दलहरुले समर्थन गरेका छन् ।

 

बन्दलाई लक्षित गरी राजस्थान, लखनउ, मध्य प्रदेश लगायतका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ । लखनउमा निषेधाज्ञा नै लागू गरिएको छ । मध्यप्रदेश सरकारले पनि सुरक्षाकर्मीलाई अलर्ट राखेको छ । मध्यप्रदेश सरकारले नै जिल्लाहरुमा सबै प्रकारका शिक्षण संस्था बन्द गर्न भनेको छ ।

Share: