काठमान्डौ/सरकारले टिकटक खुलाउने निर्णय गरेको छ ।
बिहीबार साँझ बसेको बैठकले मन्त्रिपरिषद् बैठकले टिकटक प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।