Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बिहीबार सुनको मूल्य सामान्य वृद्धि – Lekhanpeeth

बिहीबार सुनको मूल्य सामान्य वृद्धि

185
0
Share:

काठमान्डौ/बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबार प्रतितोला ८०० रुपैयाँले बढेको सुनको भाउ आज १०० रुपैयाँले बढेको हो ।

 

बिहीबार छापावाला सुन प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार बिहीबार चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

Share: