Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? – Lekhanpeeth

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

190
0
Share:

काठमान्डौ/स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन तोलामा तीन सय रुपैयाँले घटेर १ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ कायम भएको थियो।

 

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Share: