Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
न्युजिल्याण्डमा कोभिडपछिकै उच्च संख्याले विदेशी पर्यटक वृद्धि – Lekhanpeeth

न्युजिल्याण्डमा कोभिडपछिकै उच्च संख्याले विदेशी पर्यटक वृद्धि

203
0
Share:

काठमान्डौ/अन्तर्राष्ट्रिय आगन्तुक सर्वेक्षण अनुसार न्युजिल्याण्डको अन्तर्राष्ट्रिय पर्यटन कोभिड १९ महामारीको प्रभावपछि पुनः शुरु भएको छ । अन्तर्राष्ट्रिय पर्यटनले यस वर्षको दोस्रो त्रैमासिकमा न्युजिल्याण्डको अर्थतन्त्रमा २.६ बिलियन न्युजिल्याण्ड डलर योगदान गरेको छ ।

 

जुन गत वर्षको सोही अवधिको तुलनामा १७ प्रतिशतले बढी रहेको सर्वेक्षणले जनाएको छ । अन्तर्राष्ट्रिय पर्यटन न्युजिल्याण्डको दुग्ध उत्पादनपछि दोस्रो योगदानको हो ।

 

न्युजिल्याण्ड सरकारले सार्वजनिक सेवा र उच्च गुणस्तरीय अनुभवहरूमा आगन्तुकहरूको योगदान सुनिश्चित गर्न अन्तर्राष्ट्रिय आगन्तुक संरक्षण र पर्यटन शुल्कमा उल्लेखनीय वृद्धि गरेको छ ।

Share: