साल्ट ट्रेडिङलाई ५० प्रतिशत भन्सार छुटमा १५ हजार मेट्रिक टन चिनी आयात गर्न दिइने

213
0
Share:

काठमान्डौ/सरकारले चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय गरेको छ ।

 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय गरेको हो ।

 

सरकारी स्वामित्वमा रहेका साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चिनी आयात गर्दा भन्सार महसुलमा आधा छुट दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दए ।

Share: