स्थगित भयो संसदीय सुनुवाइ समितिको बैठक

103
0
Share:

काठमान्डौ/संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ ।

 

समितिका सभापति ईश्वरी न्यौपानेका अनुसार आज बस्ने भनिएको बैठक अर्को सूचना नआएसम्मको लागि स्थगित भएको छ । बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धमा छलफल र निर्णय गर्ने कार्यसूची रहेको थियो । राजदूतहरूको सुनुवाइ सकिएकोले अब बस्ने समितिको बैठकले उनीहरूको सिफारिसबारे अन्तिम निर्णय गर्नेछ ।

 

Share: