Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मुस्लिम धर्मावलम्बीका लागि आज सार्वजनिक बिदा – Lekhanpeeth

मुस्लिम धर्मावलम्बीका लागि आज सार्वजनिक बिदा

155
0
Share:

काठमान्डौ/सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस)को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ ।

 

गृह मन्त्रालयले आइतबार सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज (सोमबार) सार्वजनिक बिदा दिइएको जनाएको छ ।

 

“मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ”, मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

Share: