Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
संसदले सरकारलाई पठायो सहकारी विशेष समितिको प्रतिवेदन – Lekhanpeeth

संसदले सरकारलाई पठायो सहकारी विशेष समितिको प्रतिवेदन

Share:

काठमान्डौ/प्रतिनिधि सभाले सहकारी छानबिनसम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन सरकारलाई पठाएको छ ।

 

सोमबार सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेस गरेका थिए । सभामुख देवराज घिमिरेले उक्त प्रतिवेदन आवश्यक कामका लागि सरकारलाई पठाउन संसद सचिवालयलाई निर्देशन दिएका छन् ।

Share: