Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बझाङमा भूकम्पको धक्का – Lekhanpeeth

बझाङमा भूकम्पको धक्का

165
0
Share:

काठमान्डौ/बझाङमा भूकम्प गएको छ । आज बिहान बझाङको माझीगाउँ केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

 

केन्द्रका अनुसार बिहान १०ः०८ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

Share: