Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रास्वपाको कार्यवाहक प्रवक्तामा गणेश कार्की – Lekhanpeeth

रास्वपाको कार्यवाहक प्रवक्तामा गणेश कार्की

181
0
Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक प्रवक्ता गणेश कार्कीलाई तोकिएको छ ।

 

कार्यवाहक प्रवक्ता मनिष झा पार्टीको निर्धारित कार्यक्रमको लागि देश बाहिर रहने भएकाले कार्कीलाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी तोकिएको रास्वपाले जनाएको छ । रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार झा २०८१ असोज ७ गतेदेखि १४ गतेसम्म देश बाहिर रहने भएकाले पार्टी केन्द्रीय सदस्य कार्कीलाई उक्त जिम्मेवारी तोकिएको हो ।

Share: