दुर्गा प्रसाई पक्राउ

93
0
Share:

काठमान्डौ/मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । उनलाई भक्तपुरबाट पक्राउ गरिएको हो ।

 

उनलाई के कारणले पक्राउ गरिएको हो भन्ने स्पष्ट भइसकेको छैन । यसअघि सरकारको विरोधमा आन्दोलन गरेजका कारण उनी प्रशासनको निगरानीमा थिए ।

Share: