Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
दुर्गा प्रसाई पक्राउ – Lekhanpeeth

दुर्गा प्रसाई पक्राउ

243
0
Share:

काठमान्डौ/मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । उनलाई भक्तपुरबाट पक्राउ गरिएको हो ।

 

उनलाई के कारणले पक्राउ गरिएको हो भन्ने स्पष्ट भइसकेको छैन । यसअघि सरकारको विरोधमा आन्दोलन गरेजका कारण उनी प्रशासनको निगरानीमा थिए ।

Share: