Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन थुनामुक्त गर्न अन्तरिम आदेश – Lekhanpeeth

दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन थुनामुक्त गर्न अन्तरिम आदेश

216
0
Share:

काठमान्डौ/सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। आज मंगलबार न्यायाधीश प्रकाशमान सिंहराउतको इजलासले बन्दी प्रत्यक्षीकरणको रिट निदेवनमा सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो।

 

 

थुनामुक्तको मागसहित प्रसाईंका छोरा निराजनले रिट दायर गरेका थिए। रिटमा गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहाइका लागि अन्तरिम आदेश माग गरेका रिएको थियो।

Share: