Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रधानमन्त्री ओली र एमसीसीकी सीईओ अल्ब्राइटबीच भेट – Lekhanpeeth

प्रधानमन्त्री ओली र एमसीसीकी सीईओ अल्ब्राइटबीच भेट

292
0
Share:

काठमान्डौ/अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी की प्रमुख कार्यकारी अधिकृत सीईओ एलिस अल्ब्राइटले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् दुई जनाबीच अमेरिकाको ५०० मिलियन अमेरिकी डलर अनुदान सहयोगमा नेपालमा निर्माण भइरहेको ऊर्जा तथा सडक पूर्वाधार विकासको बारेमा कुराकानी भएको थियो । न्युयोर्कस्थित राष्ट्र संघको लागि नेपालको स्थायी नियोगका अनुसार उक्त अवशरमा प्रधानमन्त्री ओलीले एमसीसीमार्फ नेपाललाई गरेको सहयोगलाई लिएर धन्यवाद दिए ।

 

कुराकानीमा उच्च गुणस्तरमा ट्रान्समिसन लाइन र सडक पूर्वाधार परियोजना निर्माण समयमै सक्ने आशा गरेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका थिए । अमेरिकी पक्षले भने समयमै ऊर्जा र सडक पूर्वाधार निर्माणको काम पूरा गर्ने वाचा गरेको थियो ।

 

Share: