Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रचण्डले बोलाएको सर्वदलीय बैठक स्थगित – Lekhanpeeth

प्रचण्डले बोलाएको सर्वदलीय बैठक स्थगित

171
0
Share:

काठमान्डौ/माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ । अविरल बर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न उनले आइतबार बिहान १० बजे बस्ने गरी शनिबार राति सर्वदलीय बैठक आव्हान गरेका थिए ।

 

सरकारले राहत तथा उद्धारमा ढिलाई गरेको भन्दै प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतले प्रचण्डले सर्वदलीय बैठक आह्वान गरेका थिए । सरकारले पनि सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नदेखेर स्थगित गरिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

Share: