Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
झ्याप्ले खोलामा थप तीन शव भेटिए – Lekhanpeeth

झ्याप्ले खोलामा थप तीन शव भेटिए

177
0
Share:

काठमान्डौ/धादिङको झ्याप्ले खोलामा थप तीन वटा शव भेटिएका छन् । प्रहरीका अनुसार अहिले उद्धार कार्य जारी रहेको छ । भेटिएका शवहरू गोरखाबाट आएको बसको हुनसक्ने आशंका गरिएको छ ।

 

अहिले जेसीबीले पहिरो हटाइरहेको छ । बसको आधा भाग देखिएको छ । सोही स्थानमा शनिवार १४ वटा शव निकालिएको थियो ।

Share: