Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक – Lekhanpeeth

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

208
0
Share:

काठमान्डौ/प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री चार बजे आइपुगेलगत्तै मन्त्रिपरिषद् बैठक बस्ने तयारी रहेको एक मन्त्रीले जानकारी दिएका छन्। तर समय भने तय भइसकेको छैन।

 

बैठकमा प्रधानमन्त्री ओलीले बाढी पहिरोको क्षतिका बारेमा मन्त्रिहरुसँग जानकारी लिने बुझिएको छ। सरकारले बाढी पहिरोबाट मृत्यु भएका परिवार र घाइतेलाई राहत उपलब्ध गराउने बारे पनि निर्णय हुन सक्ने बताइएको छ।

Share: