Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अलपत्र यात्रुहरुलाई तत्काल उद्धार गर्न राज्य व्यवस्था समितिको निर्देशन – Lekhanpeeth

अलपत्र यात्रुहरुलाई तत्काल उद्धार गर्न राज्य व्यवस्था समितिको निर्देशन

181
0
Share:

काठमान्डौ/संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी पहिरोका कारण अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्धार गर्न निर्देशन दिएको छ। बाढी तथा पहिरोको क्षतिबारे गृहमन्त्री रमेश लेखकसँग मंगलबार भएकोको छलफलपछि समितिले उक्त निर्देशन दिएको हो।

 

समितिले राजमार्गहरुमा अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्दार गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले पीडितलाई यथाशिघ्र राहतको व्यवस्था गर्न समेत भनेको छ। यस्तै, हवाई भाडा बढ्न नदिन र राजमार्गहरु सुचारु गर्न समेत समितिले भनेको छ।

Share: