Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा दुई विधेयक प्रमाणित – Lekhanpeeth

राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा दुई विधेयक प्रमाणित

165
0
Share:

काठमान्डौ/राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र नेपाल विश्वविद्यालय विधेयक, २०७९ प्रमाणित गरेका छन्। बुधवार अध्यक्ष दाहालले ती विधेयक प्रमाणित गरेका हुन्।

 

आजै ती विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरणका लागि शीतल निवास पठाइने दाहालको सचिवालयले जनाएको छ। राष्ट्रपति पौडेले प्रमाणीकरण गरेपछि ऐन प्रारम्भ हुनेछ।

Share: