Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आजदेखि सर्वोच्च अदालत कोजाग्रत पूर्णिमासम्म बन्द हुने – Lekhanpeeth

आजदेखि सर्वोच्च अदालत कोजाग्रत पूर्णिमासम्म बन्द हुने

209
0
Share:

काठमान्डौ/आजदेखि सर्वोच्च अदालत बन्द हुने भएको छ। बडा दसैँको अवसर पारेर आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने भएको हो। सर्वोच्च प्रशासनले बुधबार एक विज्ञप्ति जारी गर्दै अदालत बन्द हुने जानकारी गराइएको हो ।

 

विज्ञप्तिअनुसार घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने छ।

Share: