Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी – Lekhanpeeth

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी

186
0
Share:

काठमान्डौ/मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बोलाएको बैठक केही बेर अघि शुरु भएको हो । आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुँदै छन् ।

 

लामो समयदेखि मन्त्रालयगत प्रस्तावहरूमाथि छलफल हुन नपाएकोले आजको बैठक आकस्मिक भन्दा पनि नियमित प्रस्तावहरूमाथि नै बढी केन्द्रित रहने जनाइको छ ।

Share: