पशुपतिस्थित धर्मशालाको व्यवस्थापन पशुपति क्षेत्र विकास कोषले गर्ने

113
0
Share:

काठमान्डौ/लामो समयदेखि मारवाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर एकलौटी रुपमा मनोमानी सञ्चालन गर्दै आएको आरोप लागेको पशुपति क्षेत्रमा रहेको धर्मशालाको व्यवस्थापन पशुपति क्षेत्र विकास कोषले नै गर्ने भएको छ ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेको अध्यक्षतामा आइतबार बसेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले आवश्यकता अनुसार अन्य सम्बन्धित निकायकसँग समन्वय गरी व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

Share: