Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981 यी हुन् मन्त्रिपरिषद् बैठकका २१ वटा निर्णय – Lekhanpeeth
काठमान्डौ/सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकका २१ वटा निर्णय सार्वजनिक गरेका हुन् ।