दूधपोखरी गाउँपालिका लमजुङकी पूर्वअध्यक्ष छुपिमाया गुरुङको निधन

108
0
Share:

काठमान्डौ/लमजुङको दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपिमाया गुरुङको निधन भएको छ । पाठेघरको क्यान्सरबाट पीडित गुरुङको ५८ वर्षको उमेरमा निधन भएको हो ।

 

स्वास्थ्यमा समस्या देखिएपछि गुरुङलाई उपचारका लागि चितवन लैजाँदै गर्दा मंगलबार बिहानी बाटैमा मृत्यु भएको हो । गुरुङ कांग्रेस गण्डकी प्रदेश समिति सदस्य तथा महासमिति सदस्य हुन् ।

Share: