Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
दशैं बिदामा बन्द रहेका सरकारी कार्यालय आजदेखि खुल्दै – Lekhanpeeth

दशैं बिदामा बन्द रहेका सरकारी कार्यालय आजदेखि खुल्दै

173
0
Share:

काठमान्डौ/दशैं बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक कार्यालयहरु आजदेखि खुल्दैछन् ।

 

असोज २४ गते फूलपातीका दिनदेखि असोज २८ गते द्वादशीसम्म बन्द रहेका कार्यालय आजदेखि खुल्न लागेका हुन् । आजबाट सरकारी कार्यालयका सबै सेवाहरु नियमित रुपमा सञ्चालन हुनेछन् ।

 

विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम भने आज पनि जारी रहनेछ । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् ।

Share: