बार अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलनामा कारणदेखाऊ आदेश

109
0
Share:

काठमान्डौ/नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्च अदालतमा परेको अवहेलना मुद्दामा विपक्षीका नाममा कारण देखाऊ आदेश जारी भएको छ ।

 

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चुडालको इजलासले विहीबार कारण देखाऊ आदेश जारी गरेको हो । बरिष्ठ अधिवक्ता एवं बार अध्यक्ष घिमिरेले आफ्नो सार्वजनिक अभिव्यक्तिमा अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चका उपरजिष्ट्रार गोविन्द प्रसाद घिमिरेले अवहेलना मुद्दा दायर गरेका थिए ।

 

नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्च अदालतमा परेको अवहेलना मुद्दामा विपक्षीका नाममा कारण देखाऊ आदेश जारी भएको छ ।

Share: