‘प्रचण्ड’ले किन बोलाए प्रतिपक्षी दलहरुको बैठक

131
0
Share:

काठमान्डौ/प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदका प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन् ।

 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज (शुक्रवार) ९ बजे प्रतिपक्षी दलहरूको बैठक बोलाइएको हो ।

 

प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका ‘प्रचण्ड’ले समसामयिक राजनीतिक विषयमा र बाढीपहिरोपछिको अवस्थाबारे छलफल गर्नका लागि प्रतिपक्षी दलहरूको बैठक बोलाएको बताइएको छ ।

Share: