एमालेले सचिवालय बैठक बोलायो

99
0
Share:

काठमान्डौ/सत्तारूढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आइतबार अपराह्न ५ बजे बस्नेगरी सचिवालय बैठक बोलाइएको एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

 

उनका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न बैठक बोलाइएको उपाध्यक्ष पौडेलले बताए ।

Share: