Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एमालेले सचिवालय बैठक बोलायो – Lekhanpeeth

एमालेले सचिवालय बैठक बोलायो

227
0
Share:

काठमान्डौ/सत्तारूढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आइतबार अपराह्न ५ बजे बस्नेगरी सचिवालय बैठक बोलाइएको एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

 

उनका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न बैठक बोलाइएको उपाध्यक्ष पौडेलले बताए ।

Share: